Collector
शेखर गोल्छाको रिट खारेज, सरकारका नाममा परमादेश जारी | Collector
शेखर गोल्छाको रिट खारेज, सरकारका नाममा परमादेश जारी
Lokantar

शेखर गोल्छाको रिट खारेज, सरकारका नाममा परमादेश जारी

व्यवसायी शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।​​​ उनको रिट खारेज गर्दै ​सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ ।

Go to News Site