‘प्रधानमन्त्री कार्यालय परिसरको समाचार संकलनमा अवरोध गरिएको छैन’ | Collector
Gorkhapatra
‘प्रधानमन्त्री कार्यालय परिसरको समाचार संकलनमा अवरोध गरिएको छैन’
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २१ गते । प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा सञ्चारकर्मीलाई भिडियो खिच्नबाट रोक्न कुनै निर्देशन नदिएको उहाँको सचिवालयले प्रष्ट पारेको छ । प्रध...