BBC News Nepali
सर्वोच्च अदालतले उद्यमी शेखर गोल्छाबारे आवश्यक अनुसन्धान गर्ने क्रममा धरौटी वा जमानत माग गर्न र सो बुझाउन नसकेमा मात्र थुनामा राख्न प्रहरीलाई आदेश दिएको छ। नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो सङ्गठन मानिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष गोल्छालाई नेपाल प्रहरीको
Go to News Site