Collector
सुकुम्वासीका मुद्दामा कांग्रेसको चारबुँदे निर्णय: राहत, अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड | Collector
सुकुम्वासीका मुद्दामा कांग्रेसको चारबुँदे निर्णय: राहत, अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड
Lokantar

सुकुम्वासीका मुद्दामा कांग्रेसको चारबुँदे निर्णय: राहत, अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड

नेपाली कांग्रेसले सुकुम्वासी बस्तीबाट विस्थापित गरी होल्डिङ सेन्टर र अस्थायी आश्रयमा राखिएका नागरिकको अवस्था अमानवीय र कष्टकर बनेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रभावित नागरिकको मानव अधिकार संरक्षण र आधारभूत आवश्यकता सुनिश्चित गर्न चारबुँदे विशेष निर्णय सार्वजनिक गरेको हो। निर्णयअनुसार, होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य, खाद्यान्न, खानेपानी र सुरक्षाको अवस्था बुझ्न तत्काल विशेष अनुगमन टोली गठन गरिनेछ। उक्त टोलीले स्थलगत अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्ने र त्यस...

Go to News Site