Collector
पदबहालीपछि सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले के–के भने ? | Collector
पदबहालीपछि सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले के–के भने ?
Lokantar

पदबहालीपछि सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले के–के भने ?

नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पदबहालीसँगै संगठनलाई आधुनिक, अनुशासित र परिणाममुखी बनाउने दिशामा अघि बढ्ने बताएका छन्। सोमाबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा पदबहालीपछि सकल दर्जालाई सम्बोधन गर्दै उनले अग्रजहरूको त्याग, समर्पण र बलिदानलाई सम्मान गर्दै त्यसै मार्गमा कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए। पौडेलले संगठन सुधार निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै विगतका अनुभवबाट सिक्दै भविष्यलाई स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए। उनले संगठनलाई विश्वासिलो, प्रविधिमैत्री, उत्तरदायी र आधु...

Go to News Site