Lokantar
नाबालिकामाथि जबरजस्ती करणी गरी गर्भवती बनाएपछि फरार रहेका एक युवकलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–११ निवासी २० वर्षीय पुरुषोत्तम यादव रहेका छन्। उनले नाबालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पीडितकी आमाले २०८२ साउन १७ गते जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि फरार रहेका यादवको खोजीका क्रममा उनी मोरङको विराटनगर–कञ्चनवारी क्षेत्रमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले समातेको हो। जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय...
Go to News Site