स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला | Collector
Onlinekhabar
स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला
प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो ।