तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि | Collector
Gorkhapatra
तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २२ गते । तरकारी र फलफूलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी बजारमा आएको तरका...