Collector
बंगालमा पहिलो पटक भाजपा सरकार- असममा ह्याट्रिक, तमिलनाडुमा विजयको चमत्कार | Collector
बंगालमा पहिलो पटक भाजपा सरकार- असममा ह्याट्रिक, तमिलनाडुमा विजयको चमत्कार
Lokantar

बंगालमा पहिलो पटक भाजपा सरकार- असममा ह्याट्रिक, तमिलनाडुमा विजयको चमत्कार

भारतका पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनको नतिजाले देशको राजनीतिक परिदृश्यमा ठूलो उथलपुथल ल्याएको छ। चुनावी परिणामसँगै पश्चिम बंगाल, तमिलनाडु र केरलामा सत्ता परिवर्तन हुने निश्चित भएको छ भने आसाम र पुडुचेरीमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धन सत्तामा फर्किएको छ। सबैभन्दा ठूलो उलटफेर पश्चिम बंगालमा देखिएको छ, जहाँ तृणमूल कांग्रेसलाई पराजित गर्दै भारतीय जनता पार्टी (भाजपा) पहिलो पटक सत्तामा आउन सफल भएको छ। १० वर्षअघि मात्र ३ सिटमा खुम्चिएको भाजपाले यस पटक २०६ सिटसहित प्रचण्ड बहुमत हासिल गरेको छ।  ...

Go to News Site