Collector
वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, आज कहाँ–कहाँ पर्छ पानी ? | Collector
वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, आज कहाँ–कहाँ पर्छ पानी ?
Onlinekhabar

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, आज कहाँ–कहाँ पर्छ पानी ?

वर्षा गराउने प्रणाली नेपालको पूर्वी क्षेत्रतिर सरिरहेको छ । तर, आज अन्य क्षेत्रमा मौसम बदली हुनेछ । केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन भनिएको छ ।

Go to News Site