Collector
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै | Collector
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै
Lokantar

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै

काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।  महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।  नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०...

Go to News Site