Collector
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] | Collector
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
Lokantar

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। ​बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८५ पैसा र बिक्री दर १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ।  त्यस्तै, युरो एकको खरिद दर १७७ रुपैयाँ ६८ पैसा र बिक्री दर १७८ रुपैयाँ ३८ पैसा पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङको भाउ २०० रुपैयाँको विन्दु पार गर्दै आज खरिद दर २०५ रुपैयाँ ६५ पैसा र बिक्री दर २०६ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १९३ रुपैयाँ ७० पैसा र बिक्री दर १९४ रुपैयाँ...

Go to News Site