सरकारी मापदण्ड पूरा गर्न पानी उद्योगीको दौडधुप | Collector
Onlinekhabar
सरकारी मापदण्ड पूरा गर्न पानी उद्योगीको दौडधुप
अब बजारमा उपलब्ध हुने पानीका बोतल र जारहरूमा उत्पादकको पहिचान खुल्ने गरी अनिवार्य एम्बुसिङ वा लेजर प्रिन्ट हुनेछ भने बोतलको बिर्कोमा हुने प्लास्टिकको नेक सिल पूर्णरूपमा हट्ने छ ।