Onlinekhabar
२२ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो । प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको विश्लेषण भएपछि स्थानीय तह तथा सरोकारवालाको अनुरोधका […]
Go to News Site