संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले के गर्लान् ? | Collector
Onlinekhabar
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले के गर्लान् ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सोमबारको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अब राष्ट्रपतिले के गर्लान् भन्ने चासो छ ।