मुलुकका २८ नागरिक अगुवाहरूले हुकुमवासीका नाममा सुकुम्बासी र भूमिहीनमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्।