Collector
रोशी खोलामा फसेकाको सकुशल उद्धार | Collector
रोशी खोलामा फसेकाको सकुशल उद्धार
Lokantar

रोशी खोलामा फसेकाको सकुशल उद्धार

 अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिका–७ घुमाउनेस्थित रोशी खोलामा पानीको सतह बढ्दा सडक कटान भई आवागमन अवरुद्ध हुँदा फसेकाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले ५ वटा ईभी हाईसमा फसेका यात्रुलाई उद्धार गरेको हो। प्रारम्भिक रूपमा रोप रेस्क्यु सम्भव नभएपछि थप टोली खटाई र्‍याफ्ट प्रयोग गरेर नदी पार गराइएको थियो। उद्धारमा ६ बालबालिकासहित ३५ महिला र ४८ पुरुष गरी ८९ जना सुरक्षित निकालिएका छन्। सवारी साधन भने घटनास्थलमै रहेका छन्। यस्तै, धुलिखेल नगरपाल...

Go to News Site