Collector
कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? | Collector
कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?
Lokantar

कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।  समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको अधिकतम थोक मूल्य प्रति केजी ९० रुपैयाँ कायम भएको छ। त्यसैगरी, स्थानीय सानो गोलभेडा ६१ रुपैयाँ, भारतीय सानो गोलभेडा ५२ रुपैयाँ र तराईको सानो गोलभेडा ५५ रुपैयाँसम्ममा कारोबार भइरहेको छ।  आलु रातोको अधिकतम मूल्य २८ रुपैयाँ र भारतीय रातो आलुको २४ रुपैयाँ रहेको छ भने सुकेको भारतीय प्याज प्रति केजी ४२ रुपैयाँ पुगेको छ। स्थानीय काउलीको अधिकतम मूल्य ८० र...

Go to News Site