मानिसलाई श्वासप्रश्वासका निम्ति अक्सिजन अनिवार्य छ । श्वासप्रश्वास जीवन सञ्चालनको अपरिहार्य सारथि हो । अक्सिजनबिना श्वासप्रश्वास असम्भव छ । खाना र पानीबिना केही समय बाँच्न सके पनि...