राष्ट्रिय सूचना आयोग आफ्नो स्थापनाको १८ वर्ष पार गरेर वयस्क भएको छ । नेपालको गणतन्त्रसहितको लोकतन्त्र पनि १८ वर्ष पूरा हुँदै छ । सूचनाको हक र लोकतन्त्र एकअर्काका पर्याय हुन् भन्नु...