तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान | Collector
Gorkhapatra
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
दाङ, वैशाख २२ गते । घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ । उहाँले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मन...