Onlinekhabar
प्रविधिसँगै विजयले फिल्म क्षेत्रको 'बडी डबल' अवधारणालाई पनि प्रचारको हिस्सा बनाए। फिल्मका जोखिमपूर्ण दृश्यमा प्रयोग गरिने जस्तै देखिने पात्रहरूलाई उनले चुनावी मैदानमा उतारे, जसले गर्दा मतदाताहरूले आफ्नै बीचमा विजय आएको महसुस गरे ।
Go to News Site