Lokantar
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने भएपछि बाँकी पदहरूका लागि निर्वाचन हुन लागेको हो। यस पटकको निर्वाचनमा विशेष गरी दुई समूहबीच प्यानलगत प्रतिस्पर्धा देखिएको छ। वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूह र वर्तमान उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहले उपाध्यक्ष तथा कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्। निर्वाचन...
Go to News Site