Collector
भारतमा 'लाल किल्ला'को अवसान: बंगाल-त्रिपुरापछि अन्तिम गढ केरलामा पनि वामपन्थी साफ | Collector
भारतमा 'लाल किल्ला'को अवसान: बंगाल-त्रिपुरापछि अन्तिम गढ केरलामा पनि वामपन्थी साफ
Lokantar

भारतमा 'लाल किल्ला'को अवसान: बंगाल-त्रिपुरापछि अन्तिम गढ केरलामा पनि वामपन्थी साफ

भारतीय राजनीतिको मानचित्रबाट वामपन्थीहरूको अन्तिम गढ पनि ढलेको छ। दशकौंसम्म भारतीय राजनीतिको प्रमुख स्तम्भको रूपमा रहेको 'रातो शक्ति' अब कुनै पनि राज्यको सत्तामा बाँकी रहेन।  सोमबार सार्वजनिक भएको केरला विधानसभा चुनावको नतिजाले ४० वर्ष पुरानो इतिहास मात्र परिवर्तन गरेन, बरु भारतका कुनै पनि राज्यमा वामपन्थी सरकार नरहेको नयाँ र चुनौतीपूर्ण यथार्थलाई जन्म दिएको छ। पश्चिम बंगाल र त्रिपुरापछि वामपन्थीहरूको 'अन्तिम आशा' मानिएको केरलामा पनि सत्ता परिवर्तन भएसँगै एउटा लामो राजनीतिक युगको पटाक्षेप भएको छ।...

Go to News Site