Lokantar
अविरल वर्षापछि रोशी खोलामा पानीको सतह बढ्दा बीच धारमा फसेका सवारीका ८९ यात्रुको सकुशल उद्धार गरिएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो। प्रहरीका अनुसार सोमबार साँझ पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका पाँच वटा ईभी हाईस खोलामा फसेका थिए। बा ४ ख ५२६१, बा ४ ख ६३५५,बा ५ ख ३१५८,बाग्मती प्रदेश ०१-००६ ख ७५९६ र बाग्मती प्रदेश ०८-००१ ख ००७७ नम्बरको ५ वटा इभि हाईस खोलामा फसेका थिए । रोप रेस्क्यु सम्भव नभएपछि र्याफ्ट प्रयोग गरी रिभर क्रसिङ विधिबाट ६ बालबाल...
Go to News Site