Collector
तीन वर्षपछि कीर्तिपुरमा ओमानलाई हराउने दाउमा नेपाल, अघिल्लो हारको बदला लिन सक्ला त ? | Collector
तीन वर्षपछि कीर्तिपुरमा ओमानलाई हराउने दाउमा नेपाल, अघिल्लो हारको बदला लिन सक्ला त ?
Lokantar

तीन वर्षपछि कीर्तिपुरमा ओमानलाई हराउने दाउमा नेपाल, अघिल्लो हारको बदला लिन सक्ला त ?

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा मंगलबार नेपालले ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुनेछ । जारी लिग–२ शृंखलाको यो अन्तिम खेल पनि हो । लिग–२ तालिकामा चुनौतिपूर्ण अवस्थामा रहेको नेपालले यो शृंखलाबाट चार अंक बटुलेको छ । हालसम्म तीन खेल खेलेको नेपाली टोलीले दुई जीत र एक हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपाली टोली...

Go to News Site