सर्लाहीमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित, संरचनामा क्षति | Collector
Gorkhapatra
सर्लाहीमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित, संरचनामा क्षति
जनार्जन खत्रीसर्लाही, वैशाख २२ गते । सर्लाहीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा सोमबार साँझ तीव्र गतिमा चलेको हावाहुरी र वर्षाले क्षति पुर्याएको छ । हुरीबतासले आँप र लिचीका चिचिल...