कैलाली समाचारदाताधनगढी, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेश सरकारले विकास निर्माणको पुरानो ढर्रामा ब्रेक लगाएको छ । प्रदेश सरकारले अब २५ लाख रुपियाँभन्दा कम लागतका योजनामा बजेट नदिने...