Collector
५० वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार, केरलमा कांग्रेसको जित | Collector
५० वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार, केरलमा कांग्रेसको जित
Onlinekhabar

५० वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार, केरलमा कांग्रेसको जित

यसअघि वामपन्थी सरकार रहेको केरलमा कुल १४० सिटमा कांग्रेसले ६३ सिट जितेको छ । कांग्रेसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले २२ सिट जितिसकेको छ भने सहयोगी अन्य दलले १७ सिट हासिल गरेका छन् । वामपन्थी दलहरूले ३५ सिट मात्र जितेका छन् ।

Go to News Site