Collector
विद्यार्थी र कर्मचारी संगठन खारेज गर्दा अधिकार खोसिँदैन, बरु पेशागत स्वतन्त्रता बलियो बन्छ : प्रधामन्त्री | Collector
विद्यार्थी र कर्मचारी संगठन खारेज गर्दा अधिकार खोसिँदैन, बरु पेशागत स्वतन्त्रता बलियो बन्छ : प्रधामन्त्री
Lokantar

विद्यार्थी र कर्मचारी संगठन खारेज गर्दा अधिकार खोसिँदैन, बरु पेशागत स्वतन्त्रता बलियो बन्छ : प्रधामन्त्री

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त बनाउन सरकारले अध्यादेशमार्फत् कठोर कदम चालेको बताएका छन् । वर्षौँदेखि जकडिएको दलीय भागबन्डा र 'झोला बोक्ने' प्रवृत्तिका कारण देशको प्रणाली नै ध्वस्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब योग्यता र क्षमतालाई मात्रै प्राथमिकता दिइने स्पष्ट पारेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा भएको पार्टीकरणले देशलाई निकै ठूलो क्षति पुर्‍याएको बताएका छन्। उनले विगतमा धेरै संगठ...

Go to News Site