सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु | Collector
Gorkhapatra
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
जनार्जन खत्रीसर्लाही, वैशाख २२ गते । सर्लाहीको बागमती नगरपालिका–२, धरहरा चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ७५ वर्षीय हरिबहादुर अधिकारीको...