नेपालले एडीबीलाई भन्यो– नयाँ सरकार सहकार्य चाहन्छ, जलविद्युतमा लगानी गर्नुस् | Collector
Onlinekhabar
नेपालले एडीबीलाई भन्यो– नयाँ सरकार सहकार्य चाहन्छ, जलविद्युतमा लगानी गर्नुस्
नेपालमा हाल स्थिर र सुधारमुखी सरकार रहेको भन्दै डा शर्माले यसलाई आर्थिक रूपान्तरणलाई तीव्रता दिने, गुणस्तरीय लगानी आकर्षित गर्ने र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने स्पष्ट जनादेश रहेको बताए ।