Collector
स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ | Collector
स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ
Lokantar

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमका संचालक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो ।  दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको स्मार्ट टेलिकम प्रा.लि.ले समयमै नवीकरण नगरेपछि सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो । त्यसपछि कम्पनीसँग सम्बन्धित सम्पत्ति तथा पूर्वाधार सरकारको स्वामित्वमा ल्याउने प्रक्रियामा अनियमितता र विश्वासघात भएको आशंकामा अनुसन्धान अघि बढाइएको जनाइएको छ । यसबारे थप अ...

Go to News Site