Lokantar
सरकारले मापदण्डविपरीत खटाइएका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) फिर्ता गर्ने अभियान तीव्र बनाएको छ। हालसम्म नेपाल प्रहरीका ३८७ र सशस्त्र प्रहरीका १३१ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। कानुनअनुसार सीमित उच्च पदाधिकारीलाई मात्र सुरक्षाकर्मी उपलब्ध गराउने व्यवस्था छ। तर, व्यवहारमा भने लामो समयदेखि यसको उल्लंघन हुँदै आएको थियो। विभिन्न राजनीतिक दलले सत्ताअनुकूल हुँदा नेता तथा कार्यकर्तालाई व्यापक रूपमा पीएसओ उपलब्ध गराउने गरेका थिए। मापदण्डविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने कार्यलाई पहिलोपटक प्रभावकारी रूपमा अघि बढाउन...
Go to News Site