वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान | Collector
Gorkhapatra
वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान
गाईघाट (उदयपुर) वैशाख २२ गते। खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र प...