‘पहिले झगडा मिलाउन ‘मित’ लगाउने चलन थियो भन्ने सुनेको छु । अहिले पनि यसलाई सहकार्य वा गठबन्धनको रूपमा बुझ्न सकिन्छ,’ उनले भने ।