सरकारी जग्गा जोगाउँदा गोली खाएका भक्तराजको घरमा पनि चल्यो डोजर, डेढ दर्जन जोगिंदा पक्षपातको गुनासो | Collector
Onlinekhabar
सरकारी जग्गा जोगाउँदा गोली खाएका भक्तराजको घरमा पनि चल्यो डोजर, डेढ दर्जन जोगिंदा पक्षपातको गुनासो
सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाएवाफत् सरकारबाटै प्राप्त जग्गामा बसेको बताउने बुटवलका भक्तराज बस्नेतसहित ८ जनाको घर भत्काइँदा अरु डेढ दर्जन जोगाइएको छ । यो कार्य पक्षपातपूर्ण भएको पीडितको गुनासो छ ।