दार्मामा आँखा शिविर : ३८ जनाको मोतिविन्दु शल्यक्रिया | Collector
Gorkhapatra
दार्मामा आँखा शिविर : ३८ जनाको मोतिविन्दु शल्यक्रिया
प्रतीक इच्छुक शर्मासल्यान, वैशाख २२ गते । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ११८ जना लाभान्वित भएका छन् । दार्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र...