Collector
छक्का हान्ने धुनमा बाउन्ड्री लाइनमा क्याच भए आशिफ, शतक बनाउन चुके | Collector
छक्का हान्ने धुनमा बाउन्ड्री लाइनमा क्याच भए आशिफ, शतक बनाउन चुके
Lokantar

छक्का हान्ने धुनमा बाउन्ड्री लाइनमा क्याच भए आशिफ, शतक बनाउन चुके

नेपाली टीमका ओपनिङ ब्याट्सम्यान आशिफ शेख ९४ रनमा आएट भएका छन् ।  छक्का प्रहार गरेर शतकीय आँकडा छुने धुनमा रहेका आशिफ बाउन्ड्री लाइनमा क्याच भएका हुन् । आउट हुनुअघि उनले ७ चौका र ५ छक्का प्रहार गरे । सो समाचार तयार पार्दासम्म नेपालले ३४.३ ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको छ । आशिफभन्दा अघि अर्जुन कुमाल ४८, कप्तान रोहित पौडेल ९ र विनोद भण्डारी शून्य रनमा आउट भएका थिए । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत जारी शृंखलाको आफ्नो अन्तिम खेलमा सोमबार नेपालले ओमानसँग खेलिरहेको हो । खेल किर्तिपुर मैदान...

Go to News Site