Onlinekhabar
२२ वैशाख, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै गत मंगलबार २ लाख […]
Go to News Site