कवाडी सामान खरिद गर्दै आएका भारतीय नागरिक जमलको कवाडी गोदाम खानतलासी गर्दा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ। #NagarikNews