Collector
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश | Collector
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
Onlinekhabar

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुन: हिजो राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Go to News Site