Lokantar
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश (संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०८३) अध्यादेश जारी गरेका छन् । सरकारले स्वीकृतिका लागि दोस्रो पटक पठाएको अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेको राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरलाई जानकारी दियो । ‘राष्ट्रपतिज्यूले अध्यादेश जारी गर्नुभयो’ स्रोतले लोकान्तरसँग भन्यो । यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सोमबार सरकारले स्वीकृतिका लागि पुन: सिफारिस गरेको थियो । स...
Go to News Site