Onlinekhabar
२२ वैशाख, सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका-२ स्थित धरहरा चौकमा नयाँ रोड-बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर […]
Go to News Site