Collector
गौशाला धर्मशालाको सबै स्वामित्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता | Collector
गौशाला धर्मशालाको सबै स्वामित्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता
Lokantar

गौशाला धर्मशालाको सबै स्वामित्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।   सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गर्नुपर्ने भएको छ । करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर जिल्ला अदालत काठमाडौँले गरेको थियो । यसैलाई उच्च अदालत पाटनले सदर गरेको अदालतका सूचन...

Go to News Site