Onlinekhabar
२२ वैशाख, संखुवासभा । संखुवासभाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ घर भई हाल धरान उपमहानगर पालिका–१७ बस्ने ३३ वर्षीय पंकज साह र संखुवासभाको पाँचखपन नगरपालिका-१ बस्ने २८ वर्षीय तिलक भन्ने आकाश राई रहेका छन् । प्रहरीका अनुसार साह बैंकिङ कसुर मुद्दा र राई जबरजस्ती करणी मुद्दाका फरार […]
Go to News Site