अमरराज नहर्कीतनहुँ, वैशाख २२ गते । देवघाट गाउँपालिका–५ का हिक्मत थापालाई जग्गाको नक्सा (ब्लु प्रिन्ट) निकाल्न यसअघि सदरमुकाम दमौली आउनुको विकल्प थिएन। घरबाट दमौली पुगेर फर्कँदा करि...