संसद् अधिवेशनमा ढिलाइ, प्रि-बजेट छलफल यसपालि पनि ‘कर्मकाण्डी’ हुने | Collector
Onlinekhabar
संसद् अधिवेशनमा ढिलाइ, प्रि-बजेट छलफल यसपालि पनि ‘कर्मकाण्डी’ हुने
बजेटभन्दा अगाडि सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । नीति तथा कार्यक्रम भन्दा पनि अगाडि संसद्मा प्रि–बजेट छलफल गर्ने संसदीय अभ्यास र कानुनी व्यवस्था छ ।