Onlinekhabar
२२ वैशाख, काठमाडौं । विगत ४ दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंक बढेको हो । सो वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ३४ अंक घटेको थियो । कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से […]
Go to News Site