Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगमा २ जना नियुक्त भएका छन् । रास्वपा सचिवालयले भुवन केसी र आनन्दकुमार मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार केसी नवप्रवर्तन विभाग प्रमुख र मिश्र प्रचारप्रसार विभागका सदस्य थिए ।
Go to News Site